बेहोरा
Romanized: behoraa, behor, behora
कुनै कुरा वा घटनाअन्तर्गतका हरेक बुँदा वा दफा; कुनै घटना वा क्रियाकलापसित सम्बन्धित प्रामाणिक कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत व्यवहार]
१.
कुनै कुरा वा घटनाअन्तर्गतका हरेक बुँदा वा दफा; कुनै घटना वा क्रियाकलापसित सम्बन्धित प्रामाणिक कुरा।
२.
लेखाइको छाँट वा सिलसिला।
३.
बेहोर।