दुईपैसे
Romanized: dueepaise, duipaishe, dueepaishe, duiipaishe
आधा आनाको मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आधा आनाको मुद्रा।
२.
धेरै सस्तो वस्तु।