पैसाविना
Romanized: paisaavinaa, paisaavina, paisavinaa, paisaawinaa
पैसा नलाग्ने गरी; पैसा तिर्न नपर्ने गरी; विनापैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पैसा नलाग्ने गरी; पैसा तिर्न नपर्ने गरी; विनापैसा।