लौरीविना

Romanized: laurivinaa, lauriwinaa, laurivin, lauriwina

रसुवा जिल्लाको गोसाइकुण्ड पुग्न लाग्दा बाटोमा विनालट्ठीले पार नहुने भनिने प्रसिद्ध एक उकालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लौरी+विना]

1
रसुवा जिल्लाको गोसाइकुण्ड पुग्न लाग्दा बाटोमा विनालट्ठीले पार नहुने भनिने प्रसिद्ध एक उकालो।

सम्बन्धित शब्दहरू