अढैया
Romanized: adhaiyaa, adhaiy, adhaiya
अढाई सेर तौलको ढक; दुई सेर र आधाको ढक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अढाई सेर तौलको ढक; दुई सेर र आधाको ढक।
२.
अढाई अङ्कको दुनोट ।
३.
ज्योतिषशास्त्रअनुसार आफ्ना जन्मराशिदेखि अष्टम स्थानमा रहँदासम्म एक राशिमा तिस महिना भोग गर्ने शनिग्रहको दशा।