गौरैया

Romanized: gauraiyaa, gauraiy, gauraiya

खैरो खैरो रङ हुने फिस्टाको आकारको सानो एक जातको चरो; भँगेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खैरो खैरो रङ हुने फिस्टाको आकारको सानो एक जातको चरो; भँगेरो।

सम्बन्धित शब्दहरू