चरैया
Romanized: charaiyaa, charaiya, charaiy, caraiy
चराउने काममा खटिएको वा चराउने काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चर्+ऐया]
१.
चराउने काममा खटिएको वा चराउने काम गर्ने।
२.
चर्ने वा चर्दै रहेको।