भरैया
Romanized: bharaiyaa, bharaiy, bharaiya
कुनै सामान भर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै सामान भर्ने।
२.
क्षतिको पूर्ति गर्ने।