धरैया
Romanized: dharaiyaa, dharaiy, dharaiya
धारण गर्ने; धर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धारण गर्ने; धर्ने।
२.
रखवारी गर्ने।