गौरिया

Romanized: gauriyaa, gauriy, gauriya

माटाले बनेको सानो हुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
माटाले बनेको सानो हुक्का।
२.
एक प्रकारको मोटो कपडा।
३.
प्रायः पानी लागिरहने खेतमा हुने एक प्रकारको मसिनो धान।

सम्बन्धित शब्दहरू