ऐभाँती
Romanized: aibhaamti, aibhaanti, aibhanti, aibhaamtee
पति भएकी; सधवा; सौभाग्यवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पति भएकी; सधवा; सौभाग्यवती।