कैभाँत
Romanized: kaibhaamta, kaibhaamt, kaibhaanta, kaibhamt
एकाएक; कसरी; कुन किसिमले; कुन तरिकाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकाएक; कसरी; कुन किसिमले; कुन तरिकाले।
२.
हुड्केहरूले भारत हाल्दा, नाचेर गाउँदा, आख्यानका बिचमा कथा वा आख्यानलाई प्रभावकारी बनाउन संवादका सुरुमा प्रयोग गर्ने वाक्यांश।