ऐभाँत

Romanized: aibhaamta, aibhaamt, aibhaanta, aibhamt

स्त्रीको पति भएको अवस्था; सधवापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आविभर्थ्य]

१.
स्त्रीको पति भएको अवस्था; सधवापन।
२.
स्त्रीको सौभाग्य।

सम्बन्धित शब्दहरू