भाँती
Romanized: bhaamti, bhaanti, bhanti, bhaamtee
कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम।
२.
जुनसुकै कामको तौरतरिका; पद्धति।