खलाँती
Romanized: khalaamti, khalaanti, khalanti, khalaamtee
आरनमा आगो फुक्न हावा दिने छालाको थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खल्ल+आँती]
1
आरनमा आगो फुक्न हावा दिने छालाको थैलो।