फिंज
Romanized: phinja, phimj, fimja, phinj
पानीका ससाना थोपा वा फोकाहरूको समुदाय; पानीमा साबुन, सोडा आदि पर्दा निस्कने गाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत फेन]
1
पानीका ससाना थोपा वा फोकाहरूको समुदाय; पानीमा साबुन, सोडा आदि पर्दा निस्कने गाज।