फिंजाउनु
Romanized: phimjaaunu, phinjaaunu, fimjaaunu, phinjaunu
फिँज्ने पार्नु; फैलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
फिँज्ने पार्नु; फैलाउनु।
२.
(सकर्मक क्रिया)
फिंज्नु; प्रचार गर्नु।