फिंज्नु
Romanized: phinjnu, fimjnu, finjnu, phingjnu
खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तुलाई तन्काएर पाँज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रसृ]
१.
खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तुलाई तन्काएर पाँज्नु।
२.
नाउँ, कीर्ति, खबर वा पत्रपत्रिका आदिको व्यापक प्रचार गर्नु।
३.
फैलाउनु; फिजाउनु।