गुभे
Romanized: gubhe
गुभो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गुभो+ए]
१.
गुभो भएको।
२.
गुभो जस्तै कमलो वा कलिलो।