गुभाजु

Romanized: gubhaaju, gubhaju

नेपालको बौद्ध सम्प्रदायमा पर्ने नेवारको एक वर्ग वा जात; बौद्ध धर्म मान्ने नेवारको गुरु वा पुरोहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
नेपालको बौद्ध सम्प्रदायमा पर्ने नेवारको एक वर्ग वा जात; बौद्ध धर्म मान्ने नेवारको गुरु वा पुरोहित।
२.
बिरामीहरूलाई झारफुक आदि गर्ने, सोही वर्गको तान्त्रिक व्यक्ति।

सम्बन्धित शब्दहरू