काजु

Romanized: kaaju, kaju

काजु (kaaju) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

काजु(१)

(नाम [अङ्ग्रेजी कास])
1.
उष्ण-प्रदेशमा फल्ने बदामजस्तो तर केही घुमुर्किएको र सेतो रङको हुने, मरमसलामा प्रसिद्ध सुक्खा फलविशेष।

काजु(२)

(विशेषण [काज+उ])
1.
काममा पोख्त; कार्यदक्ष।

सम्बन्धित शब्दहरू