दाजु

Romanized: daaju, daju

भाइभाइमा आफूभन्दा पहिले जन्मेको व्यक्ति; दाइ, दाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दाज्यू]

१.
भाइभाइमा आफूभन्दा पहिले जन्मेको व्यक्ति; दाइ, दाजी।
२.
एकै कोखबाट आफूभन्दा पहिले जन्मेका व्यक्तिको नाता जनाउने शब्द।

सम्बन्धित शब्दहरू