दाजुभाइ
Romanized: daajubhaai, daajubhai, dajubhaai, dajubhai
एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ।
२.
उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ।
३.
दशदिने वा तेह्रदिने बन्धुवर्ग।