बाजु
Romanized: baaju, baju
पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बाजू]
१.
पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद।
२.
पाखुरो।