गुभी
Romanized: gubhee, gubhii, gubhi
कुनिउँका बिचमा तेर्छो पारेर लगाइने धानका बिटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
१.
कुनिउँका बिचमा तेर्छो पारेर लगाइने धानका बिटा।
२.
रक्सी झार्ने भाँडो वा पैनी।