भालेजुधाइ

Romanized: bhaalejudhaai, bhaalejudhai, bhalejudhaai, bhalejudhai

एउटा खुट्टो उचालेर हातले समाती, एकखुट्टे उफ्रँदै कुमकुम मात्र जुधाई खेलिने एक खेल (ककफाइट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटा खुट्टो उचालेर हातले समाती, एकखुट्टे उफ्रँदै कुमकुम मात्र जुधाई खेलिने एक खेल (ककफाइट)।

सम्बन्धित शब्दहरू