भालेवादी
Romanized: bhaalevaadi, bhaalevadi, bhalevaadi, bhaalewaadi
नारीजातिको अधिकारलाई बेवास्ता गर्ने; भालेवादको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
नारीजातिको अधिकारलाई बेवास्ता गर्ने; भालेवादको समर्थक।