चुलेवास

Romanized: chulevaasa, chulevaas, chulevasa, chulewaasa

विवाहपछिको मधुरात्रीको पहिलो रात चुलाको छेउमा सुत्ने चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहपछिको मधुरात्रीको पहिलो रात चुलाको छेउमा सुत्ने चलन।

सम्बन्धित शब्दहरू