कल्पवास
Romanized: kalpavaasa, kalpavaas, kalpawaasa, kalpavas
एक कल्पभरि तीर्थवास गरेको पुण्य कमाउनका लागि संयम र निष्ठापूर्वक माघ महिनाभर गङ्गा, यमुना आदि नदीका तटमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक कल्पभरि तीर्थवास गरेको पुण्य कमाउनका लागि संयम र निष्ठापूर्वक माघ महिनाभर गङ्गा, यमुना आदि नदीका तटमा गरिने निवास।