कल्पलता
Romanized: kalpalataa, kalpalat, kalpalata
स्पर्श वा छाया लाग्नासाथ मनको इच्छा पूर्ण हुन्छ भनी कल्पना गरिएको स्वर्गको एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्पर्श वा छाया लाग्नासाथ मनको इच्छा पूर्ण हुन्छ भनी कल्पना गरिएको स्वर्गको एक लहरो।
२.
हठयोगमा उन्मनी मुद्रा अर्थात् मनलाई परमात्मामा लगाउने अवस्था।