भालेपोथी

Romanized: bhaalepothi, bhaalepothee, bhalepothee, bhalepothii

पुरुष र स्त्री; भाले र पोथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पुरुष र स्त्री; भाले र पोथी।
२.
मिलेका लोग्ने स्वास्नी।
३.
एकै पदार्थका दुई अवयव भएर एउटामा परेको छिद्रमा अर्को कुनै अवयव पसी लाग्ने कुनै पदार्थ (टॉक, ढिम्री इ.)।

सम्बन्धित शब्दहरू