पोथीदमाहा
Romanized: pothidamaahaa, pothidamaaha, pothidamahaa, pothidamaah
बजाउँदा केही सानो आवाज निस्कने एक किसिमको दमाहा; सानो नगरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बजाउँदा केही सानो आवाज निस्कने एक किसिमको दमाहा; सानो नगरा।