पोलाहा
Romanized: polaahaa, polaaha, polahaa, polaah
अर्काको पोल लाउने; चुक्ली लाउने; चुक्लीखोर; छुल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्काको पोल लाउने; चुक्ली लाउने; चुक्लीखोर; छुल्याहा।
२.
भए-नभएको कसुरमा अर्कालाई मुछ्ने स्वभावको; अर्काको उजुर गर्ने वा पोल लगाउने।