लाहा

Romanized: laahaa, laaha, lahaa, laah

पहेँलो किराले रुखमा बनाउने, आगोमा पगाल्न हुने छाप लगाउने, टाल्ने आदि काममा प्रयोग गरिने एक पदार्थ; लाक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लाक्षा]

1
पहेँलो किराले रुखमा बनाउने, आगोमा पगाल्न हुने छाप लगाउने, टाल्ने आदि काममा प्रयोग गरिने एक पदार्थ; लाक्षा।

सम्बन्धित शब्दहरू