लाहामसी
Romanized: laahaamasi, laahamasi, lahaamasi, laahaamasee
लाहापानीमा रङ मिसाई बनाएको मसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लाहापानीमा रङ मिसाई बनाएको मसी।
२.
लाल र कालो रङ वा ध्वाँसो मिसाई बनाइएको एक प्रकारको पाको, टिकाउ मसी।