जटामसी
Romanized: jataamasi, jataamasee, jataamashi, jatamasee
निला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जटामांसी]
1
निला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटी।