जटाधारी
Romanized: jataadhaari, jataadhari, jatadhaari, jataadhaaree
शिरमा जटा भएको; जटाधर। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शिरमा जटा भएको; जटाधर।
२.
लट्टिएको जटाजस्तो (उदा.- जटाधारी नरिवल)।
३.
(नाम)
शिव।
उदाहरण वाक्य
- जटाधारी नरिवल