जटाजटिन
Romanized: jataajatina, jataajatin, jatajatin, jatajatina
महिलाहरू सामूहिक रूपमा गोलो घेरा हाली ख्यालठट्टा गर्दै दोहोरी गीत गाउँदै गरिने रमाइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
महिलाहरू सामूहिक रूपमा गोलो घेरा हाली ख्यालठट्टा गर्दै दोहोरी गीत गाउँदै गरिने रमाइलो।