जटा
Romanized: jataa, jat, jata
जोगीसन्न्यासीहरूले पालेको लटलट्टा परेको कपाल; जगल्टा; लट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जोगीसन्न्यासीहरूले पालेको लटलट्टा परेको कपाल; जगल्टा; लट्टा।
२.
नरिवलको खप्परबाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु।
३.
विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा।