जटाजूट
Romanized: jataajuta, jataajut, jatajut, jataajoota
लामो कपालमा जुटी बाँधिएभन्दा माथि उम्रेको जटा; जटा कसेभन्दा माथिको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लामो कपालमा जुटी बाँधिएभन्दा माथि उम्रेको जटा; जटा कसेभन्दा माथिको अंश।
२.
शिवजीको जटा।