जूट

Romanized: jut, joota, joot, juut

कोरीबाटी नगरेको कपालको गुजुल्टो; जुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कोरीबाटी नगरेको कपालको गुजुल्टो; जुरो।
२.
कपालको चोटी।
३.
सनपाट; जुट।

सम्बन्धित शब्दहरू