जून
Romanized: jun, joona, joon, juun
जून (jun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जून(१)
(नाम [संस्कृत ज्योत्स्ना])
१..
चन्द्रमाको किरण; चन्द्ररश्मि ।
२..
चन्द्रमा।
जून(२)
(नाम [अङ्ग्रेजी])
1.
ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौँ महिना; मे र जुलाईका बिचमा पर्ने तिस दिने महिना।