जटिल
Romanized: jatil, jatila
फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध; दुरूह।
२.
कठोर; क्रूर ।
३.
जटा भएको; जटाधारी।