उटिल्लो

Romanized: utillo

निधार कडा वस्तुमा ठोक्किँदा वा टिल्लिँदा भुक्क उठेको भाग; टुटिल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
निधार कडा वस्तुमा ठोक्किँदा वा टिल्लिँदा भुक्क उठेको भाग; टुटिल्को।

सम्बन्धित शब्दहरू