कौटिल्य

Romanized: kautily, kautilya

इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य।
२.
कुटिल हुनाको काम, भाव वा अवस्था; कुटिलता; टेढोपन।
३.
छलकपट; बेइमानी।

सम्बन्धित शब्दहरू