कैवल्य

Romanized: kaivaly, kaiwalya, kaiwaly, kaibalya

एकत्व; एकान्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकत्व; एकान्तता।
२.
मुक्ति; मोक्ष।
३.
मिश्रित नहुने काम; शुद्धता।

सम्बन्धित शब्दहरू