टिल
Romanized: til, tila
जाँड, रक्सी बढी खाएर मात्तिएको; टुन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल]
१.
जाँड, रक्सी बढी खाएर मात्तिएको; टुन्न भएको।
२.
अघाएको।
३.
(नाम)
भाँडाकुँडा, नाउ आदिको बिट।