टिलो
Romanized: tilo
मरेका दिनदेखि दश दिनसम्म ढिकुरामा गरिने श्राद्धमा चढाइने फलामको दक्षिणा वा भेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मरेका दिनदेखि दश दिनसम्म ढिकुरामा गरिने श्राद्धमा चढाइने फलामको दक्षिणा वा भेटी।
२.
रुपियाँपैसा, सामान आदि (निन्दार्थ वा क्षुद्रार्थमा)।