टिलटिल
Romanized: tilatil, tilatila
पुरै टिल हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
पुरै टिल हुने गरी।
२.
घाउखटिराको फोको पिप भरिएर फुट्लाजस्तो हुने गरी।