टिलपिल
Romanized: tilapil, tilapila
पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल; बिटसम्म भरिएर; टलपल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टिल्+अ+सं. पील]
१.
पानी आदि भाँडामा पोखिने हालतमा पुगुन्जेल; बिटसम्म भरिएर; टलपल।
२.
बत्ती आदि बल्दा मधुरो भएर वा निभ्ने निभ्ने छाँटले।